नियम २६
बैङ्कबाट वित्तीय साधन उपलब्ध नहुने
कुनै कारणले दलाल वा बजार निर्मातालाई वित्तीय साधनको आवश्यक परेमा बैङ्कबाट कुनै किसिमको वित्तीय साधन उपलब्ध हुने छैन ।